९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

नेपाल बर्ष २०२० प्रारम्भ, प्रदेश–५ ले बर्दियाको ठाकुरद्वारबाट सुरु गर्दै

बर्दिया । आज पुस १६ गते अर्थात् जनवरी १ तारिख । आज बर्दियाको ठाकुरद्वारमा भ्रमण वर्षको उद्घाटन गरिने भएको छ । प्रदेश नम्बर ५ सरकारले भ्रमण वर्षको उद्घाटन बर्दियाको ठाकुरद्धारबाट गर्न लागेको हो । नेपाल भ्रमण वर्ष २०२० तथा घुम्न जाऊँ बर्दिया भन्ने नारासहित आज बर्दिया राष्ट्रिय निकुञ्जनजिक ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारमा प्रदेश नम्बर ५…