मायादेवी अनलाइन, कपिलवस्तु । सशस्त्र प्रहरी वलमा तीन जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) मा पद खाली भएको छ । तिन जनाले बुधबारबाट अनिवार्य अवकाश लिए पछि सो पद खाली भएको हो । अवकाश पाउनेहरुमा सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठ, बावुराम पाण्डे र अर्विन धिताल छन् । उनीहरुले डीआईजी पदको ५ वर्ष सेवा अवधिका…