९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

अफ्रिकाविरुद्ध इङल्याण्डको राम्रो शुरुवात, एन्डरसनको किर्तिमान

काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको इङल्याण्डको क्रिकेट टिमले पहिलो टेस्टको पहिलो दिन राम्रो शुरुवात गरेको छ । पहिलो दिन दक्षिण अफ्रिकालाई उसकै घरेलु मैदानमा २७७ रनमा रोकेर ९ विकेट लिएको छ । दक्षिण अफ्रिकाका लागि क्वेंटन डिककले सर्वाधिक ९५ रन बनाए भने जुबयर हाम्जाले ३९ रन बनाए । त्यस्तै ड्वाने प्रेटोरियसले ३३ रन बनाए…