९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

हातहतियार तथा विस्फोटक पदार्थसहित तीनजना पक्राउ

काठमाडौं । ताप्लेजुङ र सुुनसरीबाट अवैध हातहतियार र विस्फोटक पदार्थसहित तीनजना पक्राउ परेका छन् । ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्रबहादुर बस्नेत हातहतियार तथा विस्फोटक पदार्थ बनाउने सामान पक्राउ परेका हुन् । उनको घर खानतलासी गर्दा इलेक्ट्रिक डेटोनेटर ७ थान, नन इलेक्ट्रिक डेटोनेटर १७ थान, ३ फिट ८ इन्च लम्बाइको सेफ्टी फ्युज…