१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

शिख धर्मगुरु नानकको जन्म जयन्ति आज, ’प्रकासोत्सव’ को रुपमा मनाईदै

मायादेवी अनलाइन, कपिलवस्तु ।  आज गुरु नानक जयन्ति अर्थात शिख धर्मावलम्विका गुरुको जन्मदिन हो । आज संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाकासाथ  गुरु नानक प्रकासोत्सव र गुरुपर्व भनी मनाउने गर्दछन् । कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभातफेरिका साथ…