२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मुख्यमन्त्री पौडेल डिस्चार्ज

हेटौँडा । मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन्। जेठ १९ मा अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक साता अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्। नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो। मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा…