स्याङ्जा । हरिनास गाउँपालिका–५ वलिकोटका २९ वर्षीय महेन्द्रबहादुर आलेको हत्यामा संलग्न भएको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास ६ का २३ वर्षीय नरेश मानन्धर, ३० वर्षीय मातृका मानन्धर, १९ वर्षीय बिमल मानन्धर, २८ वर्षीय अमृत मानन्धर र १९ वर्षीय धर्म मानन्धर रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जिल्लाका विभिन्न…