३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मोटरसाइकल दुर्घटनामा बालकको ज्यान गयो

सर्लाही । हरिवनमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। हरिवनबाट घुर्कौलीतर्फ जाँदै गरेको ज १२ प ६०८२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा साइकल सवार हरिवन नगरपालिका–६ घुर्कौलीका १२ वर्षीय युनिक तामाङको मृत्यु भएको हो। दुर्घटना घाइते भएका युनिकको हरिवनस्थित नमुना असपतालमा उपचार नभएपछि वीर गंज रिफर गरिएको थियो। उनको वीरगंगस्थित वीरगंज…