३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

प्रेम विवाह गरेकी गर्भवती छोरीको बुवाद्वारा चक्कु प्रहार गरेर हत्या

एजेन्सी । भारतको उत्तरप्रदेशकी एक गर्भवतीलाई मुम्बईमा उनकै बुवाले हत्या गरेका छन् । मुम्बई प्रहरीले २० वर्षकी मीनाक्षी चौरसियालाई उनकै बुवाले चक्कु प्रहार गरी हत्या गरेको जनाएको छ । मीनाक्षी इलाहाबाद नजिकै बस्ने गरेकी थिइन् । उनले आफ्नै गाउँका एक युवकसँग प्रेम विवाह गरेकी थिइन् । ५५ वर्षका बुवा राजकुमार चौरसियालाई प्रहरीले पक्राउ गरिसकेको छ…