४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

हिंसाका कारण अफ्रिकी देश र सिरियाका चार करोडभन्दा बढी मानिस विस्थापित

एजेन्सी । शरणार्थीहरुको हितमा वकालत गर्ने एक प्रमुख समूहले अफ्रिकाका विभिन्न देश र सिरियामा चार करोड १० लाख मानिसहरु आफ्नो देशबाट विस्थापित भएको अनुमान गरेको छ । विस्थापित हुनेहरु मध्ये धेरै हिंसा, संघर्ष र आन्तरिक कारणले आफ्नो देश छोड्न बाध्य भएका हुन् । विस्थापित शरणार्थीहरुको यो संख्या नयाँ रेकर्ड हो । ‘आन्तरिक विस्थापनसम्बन्धी निगरानी केन्द्रको…