१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

डोरियन आँधीबाट अमेरिकाको बहमास द्वीपमा २५ सय बेपत्ता

एजेन्सी । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले जानकारी दिएको छ। यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन्। उनीहरुले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका…