७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

प्रधानमन्त्री ओली आज सिङ्गापुर जाँदै, के भयो फेरि ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार पुनः सिङ्गापुर जाँदै छन् । उनी दिउँसो साढे एक बजेर थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्ने छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएका…