७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

नवलपरासीमा जाम उस्तै, ‘डाइभर्सन’ मर्मत भएन, यात्रुहरु अनिश्चयमा

मायादेवी अनलाइन, कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा अझै पनि सहज रुपमा सवारी आवागमन हुन पाएको छैन । अरुणखोलामा रहेको पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्सन’ पनि बाढीले बगाएपछि राजमार्गमा सयौँ सवारी साधन अलपत्र परेका छन् । आइतबार साँझ आएको बाढीले ‘डाइभर्सन’मा क्षति र्पुयाएपछि अझैसम्म पनि ‘डाइभर्सन’ मर्मतको काम राम्रोसंग भएको छैन । यातायात…