७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

युवतीमाथि सामूहिक बलात्कारः दुई जना पक्राउ, तीन फरार

धनगढी । कञ्चनपुरमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुलाई ईलाका…