७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

बैतडीमा भिरबाट लडेर एकको मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका ६ भिटाचौपाता भन्ने भिरमा शव फेला परेको छ। मृत फेला पर्नेमा पाटन नगरपालिका ४ का ४५ वर्षीय तेजसिंह ऐरी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। मृतक ऐरीको खल्तीमा रहेको नागरिकता प्रमाणपत्रको आधारमा पहिचान भएको हो। ऐरीको भिरवाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक ऐरी शुक्रबार…