काठमाण्डौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्रा्ष्ट्रिय अदालत) लगे आफू संसारको हिरो बन्ने बताउनु भएको छ । राजधानीमा सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिनुभएको हो । हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भन्नुभयो ’हेग लगे भने…