७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

दूध बोक्ने ट्यांकरमा प्रदेश सरकारको ५० प्रतिशत अनुदान

बुटवल । प्रदेश ५ सरकारले दुग्ध उत्पादक किसानका लागि ट्यांकर खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १२ वटौ जिल्लाका दुग्ध सहकारी तथा व्यवसायीलाई ३५ लाखदेखि ५१ लाख मूल्यका १२ वटा ट्यांकर खरिदमा २ करोड ३४ लाख ९० हजार रुपैयाँ अनुदान दिएको हो । मन्त्रालयको ५० प्रतिशत अनुदानमा…