७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

तमोरले बगाएर तीन बालिका तीन दिनदेखि बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका -८ का तीन बालबालिका तमोर नदीले बगाएर बेपत्ता भएका प्रहरीले जनाएको छ। गत आइतबार धनकुटा नगरापालिका ८ याक्चनाका शंखबहादुर राईका ९ वर्षीया छोरा सञ्जीव राई, ६ वर्षीय छोरी सञ्जीला राई र ७ वर्षीया छोरी सलिना राईलाई तमोर नदीले बगाएको भए पनि हालसम्म नभेटिएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो बाबुआमा खेतमा काम…