पाँचथर । मिक्लाजुङ गाउँपालिका - ३, आरुबोटेमा सोमबार राति विभत्स हत्या गरिएका दुई परिवारका नौ जनाको शवको पोष्टमर्टम सुरु भएको छ । कहालीलाग्दो हत्याकाण्डमा हत्या गरिएका नौ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमर्टम सुरु भएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । हत्या गरिएका नौ जना र झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमसहित १०…