७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

आज निर्जला एकादशी, तुलसीको बिउ राख्ने दिन

काठमाडौं । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी । तुलसीको दल(बिउ) राख्ने दिन।  यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ।  वैष्णव परम्परामा यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ। दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ। एकादशी भगवान् विष्णुसँग सम्बन्धित…