२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

नयाँ शक्ति कपिलवस्तुले बृहत अन्तरक्रिया गर्दै

राजेन्द्र खनाल, वाणगंगा । नयाँ शक्ति पार्टी नेपाल कपिलवस्तुले आइतबार एक दिने बृहत अन्र्त्क्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ । नयाँ शक्ति पार्टी नेपाल कपिलवस्तुले दिएको जानकारी अनुसार आइतबार कपिलवस्तु नगरपालिकाको सभाहल तौलिहवामा वर्तमान समयमा विकास र समृद्धिको प्रश्न विषयक बृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक नारायण खनालले जानकारी दिए…