७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

इटहरीका मेयरद्धारा गल्ती स्वीकारः पत्रकारहरुसँग मागे माफी

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारहरुसँग माफी मागेका छन् । पत्रकार विराट अनुपमको फेसबुक स्टाटसमा जेठ २१ मा कमेन्ट गरेपछि उत्पन्न विवादका क्रममा आफूले आवेशमा आएर बोलेका कुरा फिर्ता लिएको जनाउँदै मेयर चौधरीले आइतवार विज्ञप्ति निकालेर दुःख व्यक्त गरेका हुन्। पत्रकार अनुपमको नाम नलिइ मेयर चौधरीले उनको फेसबुक स्टाटसमा कमेन्ट गरे आक्रोशपूर्ण फोन…