मायादेवी अनलाइन, बुटवल । प्रदेश ५ को सरकारले आज प्रदेश सरकारको नीति कार्यक्रम प्रदेश सभामा पेश गर्ने भएको छ । आज दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । असार १ गतेनै बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको हो ।…