एजेन्सी । चिनियाँ कम्पनी हुवावेले उत्पादन गर्ने नयाँ मोबाइल सेटहरूमा अब जिमेल, युट्युब, गुगल म्यापजस्ता एप्सहरू नचल्ने भएको छ। ट्रम्प प्रशासनले चिनियाँ कम्पनीमाथि कडाइ गरेका कारण गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएको हो। हुवावेले व्यापारका लागि अमेरिकी अनुमति नपाएसम्म यो रोक कायम रहनेछ। यो निर्णयबाट हुवावेका प्रयोगकर्ताहरू मर्कामा पर्नेछन् भने हुवावले पश्चिमा देशहरूमा…