काठमाण्डौ । उद्यमी प्रभाकर शम्शेर राणाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा बिहीबार निधन भएको हो । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा केही समय अघिदेखि बिरामी थिए । ढाडमा समस्या देखिएपछि उनी ११ महिनादेखि उपचारका लागि अमेरिकामा थिए । सोल्टी होटल, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी…