काठमाडौं । धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा पर्यटक बस सडकबाट २०० मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ । सुनौलीबाट काठमाडैंतर्फ जादै गरेको बा१प १३६३ नम्बरको पर्यटक बस र काठमाडैंबाट केरुङतर्फ जाँदै गरेको ना५ख ८०६८ नम्बरको कन्टेनर एक आपसमा ठोक्किंदा बस सडकबाट महेश…