७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

कतारमा रहेका नेपालीलाई सामाजिक मर्यादाविपरितका काम नगर्न दूतावासको अपिल

काठमाडौं । कतारमा रोजगारी तथा अन्य पेशामा रहेका नेपालीलाई कतारस्थित नेपाली दूतावासले स्थानीय कानून उल्लंघन हुने गरी सार्वजनिक ठाउँमा सामाजिक मर्यादाविपरित कुनै काम नगर्न अपिल गरेको छ । दूतावासले विज्ञप्ती जारी गदै सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, होहल्ला तथा झगडा गर्नेजस्ता कार्यमा संलग्न नहुन नेपालीलाई आग्रह गरेको हो । दूतावासले विज्ञप्ती जारी गरेर कतारको…