धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिकै त्रिशूली नदीमा बस खस्दा तीन जनाको ज्यान गएको छ । अरु ३० जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौको लागि छुटेको ना ७ ख ४३ ८७ बस आइतबार बिहान त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा ज्यान गुमाउने दुई पुरुष र एक महिलाको नाम ठेगाना खुल्न बाँकी रहेको…