३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

आफ्ना सेना भेनेजुएलामा भएको रुसको पुष्टि

एजेन्सी । रुसले आफ्ना सेना भेनेजुएलामा भएको पुष्टि गरेको छ। भेनेजुएला यतिबेला राजनीतिक संकटकाबीचमा गुज्रिरहेको छ। आफ्ना सेना वैधानिक रुपमा भेनेजुएलामा तैनाथ भएको बताउँदै रुसले त्यहाँको सत्ता र शक्तिमा कुनै असर नगर्ने बताएको छ। बिहिबार रुसी विदेश मन्त्रालयका महिला प्रवक्ता मारिया जाकारोभाले रुसी सेना भेनेजुएलामा पुगेको कारणबारे खुलाइन्।उनले भनिन्,‘मस्को र कराकासबीचको द्विपक्षीय अन्तर्रा्ष्ट्रिय सम्झौताअनुसार नै…