७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

बाढीले निर्माणाधीन मोटरेबल पुल बगायो

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल शनिबार दिउँसो बाढीले बगाएको छ । निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो करिब एक घण्टा लगातार परेको वर्षापछि आएको बाढीले निर्माणाधीन पुल बगाएको प्रत्यक्षदर्शी गङ्गा पुनले…