७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

दुईवटा ट्रक दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना घाइते

दैलेख । सुर्खेतबाट जुम्लाका लागि हिँडेको मिनी ट्रक दैलेखमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । डुंगेश्वर गाउँपालिका १ निगालपानीमा ट्रक सडकबाट ३०० मिटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनास्थलमा ट्रक र शवहरू पूरै जलेको अवस्थामा रहेको हुनाले ट्रक नम्बर र मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इनस्पेक्टर प्रेमबहादुर क्षत्रीले जानकारी…