७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

प्रचण्ड र बेलायती मन्त्रीबीच भेटवार्ता

ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनेस सगले भेटवार्ता गरेकी छन्। खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरू आर्थिक समृद्धिका लागि अगाडि बढेको जानकारी दिएका थिए।…