७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

टिपरको ठक्करले श्रीमानको मृत्यु, श्रीमती घाइते

चितवन । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा बुधबार एक जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। भरतपुर महानगरपालिका–५ का ५२ वर्षीय धर्मराज अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। चौविसकोठीबाट विशालचोकतर्फ गइरहेको ना ७ ख २२६९ नम्बरको टिपरले भित्रीबाटोबाट आउँदै गरेको ना १८ प १००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा…