धनगढी । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र यातना दिएको मुद्दामा कञ्चनपुरका पूर्व एपसपी दिल्लीराज बिष्टलाई अदालतले साढे १० लाख धरौटी बुझाएर रिहा हुन पाउने गरि फैसला सुनाएको छ । बिष्टलाई प्रमाण नष्ट पारेको मुद्दामा चार लाख ५० हजार र यातना दिएको मुद्दामा ६ लाख गरि साढे १० लाख धरौटी तोकिएको हो। जिल्ला…