काठमाडौं । सरकारले आइतबारदेखि उपसचिव तहका कर्मचारीको समायोजनको काम सुरु गर्ने भएको छ । सरकारले संघ प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई आइतबारदेखि समायोजन पत्र दिने भएको हो । आइतबारदेखि कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी…