१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पूर्वराजा ज्ञानेन्द्र तराई दौडाहामा

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह तराई दौडाहामा निस्किएका छन् । आमा रत्नराज्यदेवी शाहको स्वास्थ्यमा सुधार आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पुनः झापा फर्किएर भोलीबाट तराइका बिभिन्न जिल्लाको भ्रमण का छन्। आमा रत्नको स्वास्थ्यमा अचानक समस्या आएपछि झापा बसाई वीचमै स्थगित गरेर काठमाडौं फर्किनुभएका पुर्व राजा शाह श्री एयर लाइन्सको विमानबाट झापा पुग्नु भएको हो…