७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

चितवनमा बर्डफ्लु छैनः पशु सेवा विज्ञ कार्यालय

चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ। देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ। केन्द्रका प्रमुख डा। विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौं र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताए। उनले भने, ‘छिमेकी जिल्लामा…