७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

चुनावकै मुखमा बीजेपीलाई झट्का, दुई दिनमा २३ नेताले छोडे पार्टी

भारत । भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) लाई झट्का लागेको छ । गएका दुई दिनमा मात्रै अरुणाञ्चल प्रदेशका दुई मन्त्री र ६ विधायकसमेत २३ नेताले बीजेपी परित्याग गरी नेसनल पिपल्स पार्टी (एनपीपी)  मा आबद्ध भएका छन् । अरुणाञ्चल प्रदेशका गृह मन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, बीजेपी महासचिव जरपुम…