७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

बुद्ध एयरले भित्र्यायो एटिआर ७२–५०० जहाज

काठमाडौं । निजी क्षेत्रको विमान सेवा प्रदायक बुद्ध एयरले १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ। उक्त जहाज फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीले निर्माण गरेको हो। नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार राति साढे ८ बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो। कम्पनीसँग थपिएको जहाजसहित सात वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र दुईवटा…