७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

हुलास स्टील उद्योगमा आगलागी

वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको हुलास स्टीलमा शनिबार दिउँसो आगलागी भएको छ । दिउँसो करिब १२ बजेतिर कम्पनीको कवाडी जम्मा गर्ने गोदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा मेसिनबाट निस्केको आगोको झिल्कोले काराखानाभित्र आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीतपुर–सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमबाट गएको वारुण यन्त्रको सहयोगमा…