७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

अमेरिका–मेक्सिको सीमा पर्खाल ट्रम्पले प्रयोग गरे भिटो, लाग्ने भयो आपतकाल

एजेन्सी । मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागु गर्ने आफ्नो निर्णयको विपक्षमा कंग्रेस जाने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेका छन् ।राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानको मुख्य वाचा सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालको विषयमा सहमति नजुटेपछि आपतकाल लगाउने घोषणा गरेका थिए ।तर राष्ट्रपति ट्रम्पको आपतकालको निर्णयको विपक्षमा कंग्रेसको प्रस्तावमा ट्रम्पले भिटो प्रयोग गरेका हुन्…