२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

प्रधानमन्त्रीले दिए रोहित पौडेललाई धन्यवाद

काठमाडौं । अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटमा कम उमेरमा अर्धशतक प्रहार गरेर रेकर्ड कायम गरेका नेपाली क्रिकेटर रोहितकुमार पौडेललाई प्रधानमन्त्री केपी शर्मा आलीले धन्यवादसहित बधाई ज्ञापन गरेका छन्। ओलीले सामाजिक सञ्जाल ट्वीटमा लेख्दै यस सफलताले राष्ट्रलाई अत्यन्तै हर्षित बनाएकोसमेत बताएका छन्। पौडेलले शनिबार युएईमा भएको एक दिवसीय खेलमा ५५ रन हानेर सचिन तेन्दुलकर र साहित आफ्रीदीले…