काठमाण्डौ । सरकारले पदपूर्ति हुन बाँकी २३२ स्थानीय तहमा रोजगार संयोजकका लागि बिहीबार फेरि आवेदन खुलाउने तयारी गरेको छ । ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाउने तयारी भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । पुरानै मापदण्डअनुसार खाली रहेका…