एएफपी । इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन्। शुक्रबार मृत्यु हुने र घाइते हुने सबै जना प्यालेस्टिनी प्रदर्शनकारी रहेको अधिकारीहरूले जानकारी दिएका छन्। प्रदर्शनमा उत्रिएका उनीहरूलाई इजरायली सुरक्षाकर्मीहरूले गोली प्रहार गरेका थिए। गोली प्रहारबाट दक्षिणी गाजाको रफाहका २३ वर्षीय तामर अराफातको…