७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

अन्तर्राष्ट्रिय नारी दिवस मनाईदै, महिलाको क्षेत्रमा उल्लेख्य प्रगति

काठमाण्डौ । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालय र गैरसरकारी संस्थाले समेत विभिन्न…