डोटी । साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको फोटोको प्रयोग गर्दै सामाजिक सञ्जालबाट अन्य व्यक्तिहरुसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्ने गरेको भन्दै उनका नाममा पीडित किशोरीले अपराध महाशाखा काठमाण्डौमा मुद्दा हालेकी थिइन् । पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी…