४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

आजबाट सर्वसाधारणले नयाँ नोट पाउने

काठमाण्डौं । यस वर्षको दशैँ तिहारको लागि आजदेखि सर्वसाधारणले नयाँ नोट पाउने भएका छन् । सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘२९ गतेसम्म ५, १०, २० र…