२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

धनुषामा बालिकालाई बलात्कार पश्चात हत्या गरेको आरोपमा दुईजना जेल चलान

धनुषा । धनुषामा एक बालिकालाई बलात्कार पश्चात हत्या गरेको आरोपमा दुईजनालाई जेल चलान गरिएको छ। जिल्ला अदालत धनुषाको ५ नम्बर इजलासका न्यायाधीश राजेश कटवालको सोमबारको इजलासले घटनामा संलग्न दुई आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। धनुषाको औरही गाउँपालिका–२ बस्ने १० वर्षीया बालिका मनिका यादवको सामूहिक बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका ३२ वर्षीय विनोद…