मायादेवी अनलाइन, रुपनदेही । सैनामैना–९ बासगढीमा विहीबार बिहान छुट्टाछुट्टै बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ४२१ नम्बरको बसको ढोकाबाट खसेर बसका सहचालक दैलेख जिल्ला घर भएका २८ वर्षीय दानबहादुर कार्कीको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।…