काठमाण्डौ । आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…